Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

मंगलवार, असार ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सेवाग्राही सन्तुष्टि सर्वेक्षण सम्बन्धमा

८ महिना अगाडी २०८२-०७-१६

satisfaction.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालयको सेवाका सम्बन्धमा सेवाग्राहीको सन्तुष्टिको स्तर मापन गर्न एवं आवश्यक पृष्ठपोषण प्राप्त गर्न संलग्न बमोजिमको सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम प्रयोगमा ल्याइएको हुँदा यस कार्यालयमा सेवा लिन आउनुहुने सेवाग्राहीहरुले सेवा प्राप्त गरे पश्चात उक्त फाराम (फाराम सम्बन्धित शाखा वा नागरिक सहायता कक्षबाट प्राप्त गर्न सकिने) भरी सेवाका सन्दर्भमा आफ्नो अनुभूति र महत्वपूर्ण सुझावहरु प्रदान गरिदिनुहुन अनुरोध छ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
IMG_0001.pdf 1.58 MB

पछिल्लो अपडेट गरिएको : 2083-03-29 18:20:43

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दैलेख