Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

न्यून व्यान्डविथ Invert Color A- A A+
हरि प्याकुरेल
हरि प्याकुरेल

प्रमुख जिल्ला अधिकारी

गणेशप्रसाद कोइराला
गणेशप्रसाद कोइराला

प्रशासकीय अधिकृत

(सूचना अधिकारी)

9858040126

सांगठनिक संरचना हेर्नुहाेस्
भर्खरै अध्यावधिक सामाग्रीहरु

नागरिक वडापत्र

हामीले प्रवाह गर्ने सेवाको जानकारी


नागरिक वडापत्रको प्रकार
शान्ति सुरक्षा

Regular   | Free |

गुनासो सुन्ने कर्मचारी : हरि प्याकुरेल

नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता

कोठा नं : 8 प्रमाण पुग्नासाथ | नयाँ नागरिकताकाे लागि रु. १० को टिकट प्रतिलिपि नागरिकताकाे लागि रू.१६ काे टिकट |

जिम्मेवार कर्मचारी/शाखा : बिष्णु कुमार थापा / नागरिकता शाखा

गुनासो सुन्ने कर्मचारी : हरि प्याकुरेल

राहदानी

कोठा नं : 6 राहदानीको हकमाः-  राहदानी विभागबाट राहदानी तयार भइ कार्यालयमा प्राप्त भए पछि । नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन । | जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– ,  (नियमित रुपमा रु. ५,०००।– द्रुत सेवा रु. १०,०००।–)  हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–) राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।- राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।- |

जिम्मेवार कर्मचारी/शाखा : लिल बहादुर राेका मगर / राहदानी शाखा

गुनासो सुन्ने कर्मचारी : हरि प्याकुरेल

पछिल्लो अपडेट गरिएको : 2078-10-05 11:02:43

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दैलेख

Powered By: ProActive Developers