संस्था दर्ता गर्न के के कागजात चाहिन्छ ?
- ढाँचा अनुरुपको निवेदन र प्रस्तावित २ प्रति विधानमा सबै पदाधिकारीहरुको दस्तखत,
- पदाधिकारीहरुको ना.प्र. को प्रतिलिपि,
- सम्बन्धित स्थानीय तहको सिफारिस र तदर्थ समितिले गरेको भेलाको निर्णय,
- प्रहरी प्रतिवेदन ।
- रु. १० को हुलाक टिकट
- राजश्व रु. १,०००।-
