Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

न्यून व्यान्डविथ Invert Color A- A A+

नेपाली नागरिकता समाप्त भएपश्चात् के मेरो अधिकार र कर्तव्य पनि अन्त्य हुन्छ ?

नेपाल नागरिकता ऐन, २०६३ को दफा १६ मा कुनै कारणबाट कसैको नेपाली नागरिकता समाप्त भएमा नेपालको नागरिक रहेका बखत निजले गरेको कुनै कार्यको सम्बन्धमा निजको अधिकार, कर्तव्य र दायित्व त्यसरी नागरिकता समाप्त भएको कारणले मात्र लोप भएको मानिने छैन । भन्ने व्यवस्था रहेको हुँदा कुनै व्यक्तिको नेपाली नागरिकता समाप्त भएपश्चात् निजको अधिकार, कर्तव्य र दायित्व समाप्त हुँदैन ।


बारम्बार सोधिने प्रश्नहरू(FAQ)


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-24 17:04:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दैलेख .