नागरिकता फाँट प्रमुख ना.सु. श्री बिष्णु कुमार थापा
क. नागरिकता सम्बन्धि सम्पूर्ण कार्यहरु गर्ने
ख. नागरिकता प्रतिलिपि तथा अभिलेख सम्बन्धि र जन्ममिति, नामथर सच्याउने लगायत MRP राहदानीको सिफारिसका लागि अभिलेख भिडाउने, अभिलेख राख्ने कार्यहरु लगायत प्रतिलिपि सम्बन्धि सम्पूर्ण कार्यहरु ।