लेखा तथा दैवी प्रकोप र जिन्सी
लेखापाल श्री नरेश्वर अधिकारी
लेखा तथा दैवी प्रकोप र जिन्सी शाखा
क. आर्थीक कारोबार सम्बन्धि सम्पूर्ण कार्यहरु
ख. प्राकृतिक प्रकोप सम्बन्धि सम्पूर्ण कार्यहरु
ग. आन्तरिक द्बन्द पिडितलाई राहत वितरण सम्बन्धि सम्पूर्ण कार्यहरु
घ. अनुदान वितरण सम्बन्धि कार्यहरु
ङ. तेस्रो पक्ष विमा वापत क्षतिपूर्ती रकम वितरण

