Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

न्यून व्यान्डविथ Invert Color A- A A+

तयारी राहदानी प्राप्त भएकाे सूचना !! (२०७६।०५।०६)

2076-05-06

2076-05-06


Approve.jpg तस्बिर : स्वीकृत राहादानी

तयारी राहदानी प्राप्त भएको सूचना !!    यस जिल्ला प्रशासन कार्यालय¸ दैलेखमा मिति २०७६।०३।३१ सम्मको जम्मा भएका राहदानी फारामहरु मध्येबाट ३८ थान तयारी राहदानी तथा अस्वीकृत (रिजेक्ट) भएको राहदानी फाराम १ थान प्राप्त भएको सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै राहदानी लिन आउँदा सम्बन्धित व्यक्तिको नागरिकता प्रतिलिपी, रसिद र पासफोर्ट साइजको फोटो लिएर स्वयम् वा एकाघरको व्यक्ति उपस्थित हुनपर्ने र रिजेक्ट भएकाहरुले पुन: अर्को फाराम भरी यस कार्यालयमा बुझाउनुहुन अनुरोध छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-24 17:04:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दैलेख .