2077-11-10
2077-11-10
तस्बिर :
सरकारी सेवा प्रदायक संस्थाहरुलाई पारदर्शी र जवाफदेही बनाउने सम्बन्धमा नागरिक समाज दैलेखले मिति 2077/11/09 गते यस कार्यालयमा 11 बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ। सो सम्बन्धमा सम्पूर्ण सरोकारवाला निकायहरुलाई सेवाप्रवाह र सार्वजनिक सरोकारका विषयहरुमा जिम्मेवार हुन अपिल छ।