Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७५।०६।०५ कार्यालय प्रमुखहरूकाे नियमित बैठक

2075-06-05

2075-06-05


अाज मिति २०७५।०६।०५ गते प्रमुख जिल्ला अधिकारी श्री लक्ष्मी प्रसाद बास्काेटाकाे अध्यक्षतामा जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयका कार्यालय प्रमुखहरूकाे उपस्थितीमा नियमित कार्यालय प्रमुखकाे बैठक बसी देहाय बमाेजिम गर्ने निर्णय गरियाे ।

निर्णय नं.१

जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरूले जिल्ला प्रशासन कार्यालयकाे विविध कार्यमा सहयाेग गर्ने कार्यालय प्रमुखहरू (नेपाल विधुत प्राधिकरणले कार्यालय परिसरकाे माथिल्लाे भागकाे वरिपरि बत्तीकाे व्यवस्था, घरेलु तथा साना उद्याेग विकास समिति, नेपाल टेलिकम लगायत अन्य स्थानिय तहहरूले समेत प्रतिबद्ता दिएकाे) लाइ सधन्यवाद व्यक्त गरियाे साथै अन्य स्थानिय तहका कार्यालय प्रमुखहरूकाे समेत सहयाेग  गर्ने प्रतिबद्ता गर्ने निर्णय गरियाे ।

निर्णय नं.२

जिल्ला स्थित सशस्त्र प्रहरी बेस गुल्म स्थापनार्थकाे लागि तत्कालै अावश्यक पर्ने भाैतिक तथा बसाेबासकाे व्यवस्थाकाे लागि जिल्लास्थित सराेकारवाला लगायत सरकारी कार्यालयका प्रमुखहरूले अावश्यक सहयाेग गर्न निर्णय गरियाे ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 16:43:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दैलेख .