भैरवी गाउँपालिका वडा नं. १ जलजलेमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण गर्ने स्थानमा आवश्यक सुरक्षा व्यवस्थाको सम्वन्धमा मिति २०८०/०८/१४ गते जिल्ला सुरक्षा समितिबाट अनुगमन ।
दैलेख जिल्लाको खानेपानी सम्बन्धी सरोकारवाला पक्षहरुसँगको अन्तरर्क्रिया तथा छलफल कार्यक्रम
मिति २०८०/०८/११ गते प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसाल ज्यूबाट गैर आवासीय नागरिक दशरथ कुमार के.सी. लाई यस कार्यालयबाट पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गर्दै ।
मिति २०८०/०८/११ गते बसेको जिल्ला प्रशासन, कार्यालय दैलेखको नियमित कर्मचारी बैठक
प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसाल ज्युको स्वागत
जिल्ला प्रशासन कार्यालय दैलेखकाे भवन
मिति २०८०/०८/०५ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको वैठक
मिति २०८०/०८/०५ गते बसेको यस जिल्लास्थित कार्यालय प्रमुखहरुको वैठक
अनुगमन टोलीका साथमा जिल्ला प्रशासन परीवार
अन्तर जिल्ला सुरक्षा समन्वय बैठक २०७९-७-१७गते राकम कर्णाली दैलेख
कर्णाली प्रदेश र दैलेख जिल्लाका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक सम्पदाहरुको फोटो प्रदर्शनी २०७५
कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाही दैलेख जिल्ला अनुगमनका क्रममा...
कर्णाली प्रदेश र दैलेख जिल्लाका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक सम्पदाहरुको फोटो प्रदर्शनी २०७५
दैलेख जिल्लाको खानेपानी सम्बन्धी सरोकारवाला पक्षहरुसँगको अन्तरर्क्रिया तथा छलफल कार्यक्रम
दैलेख जिल्लाको खानेपानी सम्बन्धी सरोकारवाला पक्षहरुसँगको अन्तरर्क्रिया तथा छलफल कार्यक्रम
कोठा नं :
8 प्रमाण पुग्नासाथ |
नयाँ नागरिकताकाे लागि रु. १० को टिकट
प्रतिलिपि नागरिकताकाे लागि रू.१६ काे टिकट |
जिम्मेवार कर्मचारी/शाखा : सिता सुनार /
नागरिकता शाखा
गुनासो सुन्ने कर्मचारी : खिमराज भुसाल
राहदानी
कोठा नं :
6 राहदानीको हकमाः- राहदानी विभागबाट राहदानी तयार भइ कार्यालयमा प्राप्त भए पछि ।
नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन । |
जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– ,
(नियमित रुपमा रु. ५,०००।– द्रुत सेवा रु. १०,०००।–)
हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–)
राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।-
राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।- |
जिम्मेवार कर्मचारी/शाखा : शैलेन्द्र कुमार थापा /
राहदानी शाखा