Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दैलेख

  • जिल्ला प्रशासन कार्यालय दैलेखकाे भवन

  • प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार कार्यकक्षमा

  • बाल हेल्पलाइन सम्बन्धी बैठक
    मिति 2077/10/09 गते

  • पुष्पलाल मध्यपहाडी लोकमार्गको अवलोकन गर्दै प्रमुख जिल्ला अधिकारी श्री सन्त बहादुर सुनार
    पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरगत दैलेखबजार-चगत्रा खण्डमा विद्यमान स्थानीय समस्याको पहिचान र शान्ति सुरक्षा तथा विपद्को जोखिमबाट आयोजना निर्माणमा असर समाधानका लागि स्थलगत अनुगमन मिति 2077/10/11 गते भएको थियो।

  • राष्ट्रिय योग दिवस-२०७६

  • अनुगमन टोलीका साथमा जिल्ला प्रशासन परीवार
    श्री गृह मन्त्रालय, सि‌हदरबार काठमाण्डौबाट यस जिल्लामा अनुगमनमा खटिएको टाेलीको साथमा

  • अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा उपस्थित पदाधिकारीहरु
    मिति २०७६।०६।२९ गते यस जिल्ला प्रशासन कार्यालय, दैलेखमा भएकाे अन्तर जिल्ला समन्वय बैठकमा उपस्थित पदाधिकारीहरु

  • १६ औँ निजामती सेवा दिवश- २०७६
    १६ औँ निजामती सेवा दिवश-२०७६ को अवसरमा दैलेख जिल्ला स्थित सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारीहरुको उपस्थितमा भएको प्रभातफेरी कार्यक्रम ।

  • १६ औँ निजामती सेवा दिवश- २०७६
    १६ औँ निजामती सेवा दिवश-२०७६ को अवसरमा आ.व. २०७५/०७६ मा सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीहरुलाई श्रीमान् प्रमुख जिल्ला अधिकारी युव राज कटेल ज्यू र जिल्लाका विशिष्ट व्यक्तित्वहरुबाट सम्मान पत्र प्रदान ।

  • विदाइ (फेरी भेटौला) कार्यक्रम
    सरुवा भइ जान लाग्नु भएका प्रहरी नायब उपरीक्षक श्री ठाकुर प्रसाद पाेखरेलज्यूलाइ विदाइ (फेरी भेटौला) गर्दै श्रीमान् प्रमुख जिल्ला अधिकारी युव राज कटेलज्यू ।

  • स्वागत गर्दै
    सहायक प्रमुख जिल्ला अधिकारी श्री इन्द्र बहादुर क्षेत्रीज्यूलाइ प्रमुख जिल्ला अधिकारी श्री युव राज कटेलज्यूले स्वागत गर्नुहुदै ।

  • वृक्षाराेपण कार्य सम्पन्न (२०७६/०५/११)
    जिल्ला प्रशासन कार्यालय दैलेखकाे आयोजनामा शसस्त्र प्रहरी बल आश्रीत गुल्न नं. २ र राष्ट्रिय अनुसन्धान िजल्ला कार्यालय दैलेखकाे समन्वय सहयोगमा सरस्वती वृद्धा आश्रम को परिसरमा जटिबुटी जातका विरुवा वृक्षाराेपण कार्य सम्पन्न

  • वृक्षाराेपण कार्य सम्पन्न (२०७६/०५/११)
    जिल्ला प्रशासन कार्यालय दैलेखकाे आयोजनामा शसस्त्र प्रहरी बल आश्रीत गुल्न नं. २ र राष्ट्रिय अनुसन्धान िजल्ला कार्यालय दैलेखकाे समन्वय सहयोगमा सरस्वती वृद्धा आश्रम को परिसरमा जटिबुटी जातका विरुवा वृक्षाराेपण कार्य सम्पन्न

  • कर्णाली प्रदेश र दैलेख जिल्लाका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक सम्पदाहरुको फोटो प्रदर्शनी २०७५

  • कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री श्री महेन्द्र बहादुर शाही दैलेख जिल्ला अनुगमनका क्रममा...

  • स्वागत कार्यक्रम
    सहायक प्रमुख जिल्ला अधिकारी श्री हरी बहादुर खत्रीकाे स्वागत कार्यक्रम पछि सामुहिक तस्बिरमा जिल्ला प्रशासन कार्यालय दैलेख कर्मचारी परिवार

  • कर्णाली प्रदेश र दैलेख जिल्लाका महत्वपूर्ण ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक सम्पदाहरुको फोटो प्रदर्शनी २०७५
    फाेटाे अवलाेकन गर्नुहुदै श्रीमान् प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्काेटा ज्यू

सबै समाचार
श्री सन्त बहादुर सुनार
श्री सन्त बहादुर सुनार

प्रमुख जिल्ला अधिकारी

हरि प्रसाद देवकोटा
हरि प्रसाद देवकोटा

सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी)
9858040126

पदम लाल लामिछाने
पदम लाल लामिछाने

प्रशासकीय अधिकृत