सेवा | लाग्ने दस्तुर |
---|---|
नागरिकता (नयाँ/प्रतिलिपि) | निशुल्क |
नाबालक तथा अन्य परिचयपत्र | निशुल्क |
विभिन्न सिफारिसहरु | निशुल्क |
विभिन्न उजुरी/गुनासोहरु दर्ता | निशुल्क |
संघ-संस्था दर्ता(नयाँ) | रु.१,०००/- |
संघ-संस्था नवीकरण | नियमित रु.५००/- (धेरै वर्षको बाँकी भए प्रति वर्ष रु.१,५००/-) |
नयाँ राहदानी बनाउँदा / नवीकरण गर्दा | रु.५,०००/- |
द्रुत सेवामा राहदानी विभागबाट राहदानी लिन सिफारिस गर्दा | निशुल्क |
पुरानो हराएकोमा वा क्षति पुगि नयाँ बनाउनु पर्ने भएमा | रु.१०,०००/- |
सेवाको किसिम |
सेवा प्रदान गर्ने प्रकृया |
सेवा पाउँन लाग्ने |
सेवा दिने शाखा |
||
शुल्क |
समय |
||||
१ |
शान्ति सुरक्षा |
निवेदनमा जानकारी |
निःशुल्क |
नियमित |
जिल्ला प्रशा.(प्रशासन शाखा) वा नजिकको प्रहरी निकाय । |
२. नागरिकता |
(क) वंशज |
अनुसुची १ को विवरण र सिफारिस, बाबु÷आमा वा व शज तर्फका तिन पुस्ता भित्रका नातेदारको नागरिकता, नाता नखुलेमा नाता प्रमाण, विवाददर्ता वा नाता कायम प्रमाण, मृत्यु भएको मृत्यु दर्ता प्रमाण,उमेर जन्म स्थान समेत खुल्ने प्रमाण, सनाखत गर्ने व्यक्ति र निजको नागरिकता, ४ प्रति साइजको pp फोटो । (रातो Background हुन नहुने) |
रु. १० को टिकट |
प्रमाण पुग्नासाथ |
नागरिकता |
(ख) जन्मको आधारमा |
जन्मको आधारमा नेपाली नागरिकता पाउन पेश गरेको प्रमाण र निर्धारित समय सीमा भित्र सम्पन्न हुने निर्णय । |
" |
" |
" |
|
(ग) वैवाहिक अंगिकृत |
अनुसुचि ७ को विवरण र सिफारिस, विदेशी नागरिकता त्यागेको कारवाही चलाएको निस्सा, पतिको नागरिकता र विवाह दर्ता प्रमाण, पति मृत भए मृत्यु दर्ताको प्रमाण, पति तर्फ तीन पुस्ता भित्रको नागरिकता (नाता प्रमाण समेत) र सनाखत, ४ प्रति साइजको एए फोटो । |
" |
" |
" |
|
(घ) नेपालको अगिक्रित नागरिकताको प्राप्ति, अ गिकृत नागरिकता पाउनु पूर्व जन्मिएका सन्तानले पाउने अ गिकृत नागरिकता, विदेशीस ग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानले पाउने नागरिकता, बावु आमाको ठेगान नलागेको व्यक्तिले पाउने नागरिकता सम्बन्धमा प्रचलित सविधान नेपाल नागरिकता ऐन÷नियमावली, २०६३ बमोजिम हुनेछ । |
|||||
(ङ) प्रतिलिपि/अभिलेखीकरण |
फोटो प्रमाणित सहितको गा.वि.स.सिफारिस, निवेदन र नागरिकताको सक्कल झुत्रो वा फोटोकपी, ४ प्रति साइजको PPफोटो । |
निवेदन दस्तुर रु.१० प्रतिलिपि दस्तुर रु. ३ |
" |
" |
|
(च) नागरिकताको ब्यहोरा स सोधन |
नेपालमा एस.एल.सी. वा सो माथि उतीर्ण गरेको शैक्षिक प्रमाणपत्रको व्यहोरा फरक पर्न गएमा, व्यहोरा खुल्ने निवेदन,सिफारिस पुष्टी हुने प्रमाण तर नेपाली नागरिकता जारी हुँदा १६ वर्ष पुगेको फरक देखिनु पर्नेछ, ४ प्रति साइजको PP फोटो । |
|
|
|
|
३ |
नावालिक परिचयपत्र |
अभिभावकको निवेदन साथ जन्मदर्ता, नाता प्रमाण,अभिभावकको नागरिकता, फोटो प्रमाणित सिफारिस,नावालकको ४ प्रति साइजको PP फोटो । |
रु. १० को टिकट |
प्रमाण पुग्नासाथ |
प्रशासन |
४ |
राहदानी |
निवेदन फाराम २ प्रति, ना.प्र.प. क १ प्रति फोटोकपी, र सक्कल नागरिकता, राहदानी लिएको भए प्रतिलिपि १ र सक्कल,राहदानी हराएको भए, राष्ट्रिय दैनिकको सूचना र प्रहरी प्रतिवेदन, फोटा ६ प्रति ।पहिले राहदानी लिएको र सो को म्याद बाँकी भएकोमा सक्कलै राहदानी लिई आउनु पर्ने, राहदानी हराएको भए राष्ट्रिय स्तरको दैनिक पत्रिकाको सूचना र प्रहरी प्रतिवेदन र ६ प्रति फोटो । |
नियमित रुपमा रु. ५,०००।– द्रुत सेवा रु. १०,०००।– |
" |
राहदानी |
५ |
संस्था दर्ता (क) दर्ता |
ढाँचा अनुरुपको निवेदन र विधान ४ प्रति, विधानमा सबै पदाधिकारीको दस्तखत, पदाधिकारीको नागरिकता,जि.वि.स.को सिफारिस र तदर्थ भेलाको निर्णय । |
रु. १०।– को टिकट र राजश्व १०००। |
" |
प्रशासन |
(ख) स स्था नवीकरण |
निवेदन साथ कार्य समितिको निर्णय, जि.वि.स.को सिफारिस,कर चुक्ता सम्बन्धि प्रमाण, लेखा प्रतिवेदन र परिक्षकको प्रमाण । |
असोज सम्म–५००। पुष सम्म– ७५०। त्यसपछि–१०००। |
" |
" |
|
(ग) विधान स सोधन |
विधान अनुरुपको व्यवस्था, तीनमहले फारम |
निशुल्क |
" |
" |
|
६ |
विवाह (क) विवाह दर्ता (ख) विवाह दर्ता |
अभिभावकको मञ्जुरीले स्त्री÷पुरुष १८ वर्ष र स्वेच्छाले २० वर्ष पुगेको हुनुपर्र्छ । अन्य व्यवस्था ऐन÷नियम अनुरुप । |
" |
" |
" |
७ |
छापाखाना तथा पत्र–पत्रिका दर्ता |
सम्बन्धित ऐन/नियम अनुरुप । |
तोकिए बमोजिम |
" |
" |
८ |
|||||
९ |
हातहतियार दर्ता नामसारी तथा नवीकरण |
सम्बन्धित ऐन/नियम अनुरुप । |
तोकिए वमोजिम |
" |
" |
१० |
प्राकृतिक प्रकोप, |
राहतका लागि ३० दिन भित्र प्रमाणसाथ निवेदन दिनुपर्नेछ । |
शुल्क लाग्दैन स्वीकृत मापदण्ड अनुरुप राहत उपलब्ध गराइनेछ |
" |
लेखा/प्रशासन |
११ |
द्वन्द पीडित सम्बन्धी |
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको स्वीकृत निर्देशिका अनुरुप |
" |
" |
" |