2076-05-26
2076-05-26
यस जिल्ला प्रशासन कार्यालय¸ दैलेखमा मिति २०७६/०४/०१ देखि मिति २०७६/०४/१६ गतेसम्मको जम्मा भएका राहदानी फारामहरु ४५ थान तयारी राहदानी प्राप्त भएको सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै राहदानी लिन आउँदा सम्बन्धित व्यक्तिको नागरिकता प्रतिलिपी, रसिद र पासपोर्ट साइजको फोटो लिएर स्वयम् वा एकाघरको व्यक्ति उपस्थित हुनु पर्नेछ ।