26 दिन अगाडी
2077-10-18
उपभोक्ता हीत संरक्षण सम्बन्धमा प्राप्त गुनासो बमोजिम यस जिल्लाको आठबीस नगरपालिकास्थित संचालनमा रहेका औषधीजन्य व्यवसायहरुमा मिति 2077/10/11 मा जिल्ला प्रशासन कार्यालय, दैलेखको नेतृत्वमा अनुगमन गरी म्याद नाघेका औषधी बेच्ने व्यवसाय र मापदण्ड पूरा नगर्ने व्यवसायहरुलाई आवश्यक कारवाहीका लागि प्रकृया अगाडी बढाइएको।।